श्रावण २८, २०८२ बुधबार | ०३:२४:३६
पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा एन्फाको ग्रासरुट कार्यक्रम सुरु इडब्लुभिएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो पहिलो विदेशी खेलाडी किरण बंगलादेश पुलिस क्लबमा अनुबन्ध पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति आरआरए क्रिकेटः आयोजक रेडियन्ट क्वार्टरफाइनलमा एन्फाको ग्रासरुट कार्यक्रम सुरु इडब्लुभिएल: काठमाडौं स्पाइकर्सले भित्र्यायो पहिलो विदेशी खेलाडी किरण बंगलादेश पुलिस क्लबमा अनुबन्ध

टर्कीका प्रशिक्षक कुन्ट्स बर्खास्त

काठमाडौं । टर्किस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टेफान कुन्ट्ज बर्खास्तमा पारेका छन् । जापानविरुद्धको मैत्रीपूर्ण खेलमा ४-२ को पराजय व्यहोरेको दुई दिनपछि टर्किस फुटबल संघले कुन्ट्सलाई बर्खास्त गरेको हो ।


जर्मन यु-२१ टोलीलाई युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका कुन्ट्सलाई सेप्टेम्बर २०२१ मा टर्कीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।


कुन्ट्जको नेतृत्वमा २० खेल खेल्दा टर्कीले १२ जित निकालेको थियो । तर उनले टोलीलाई गत वर्ष कतारमा भएको फिफा विश्वकपमा छनोट गराउन भने सकेनन् ।

सन् २००२ मा तेस्रो स्थान हासिल गरेयता टर्कीले विश्वकपमा स्थान बनाउन सकेको छैन । 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video