काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।
उनलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्टस र माजिया तथा भारतको मिनर्भा पञ्जाब क्लबबाट खेलिसकेका छन् ।
किरण बंगलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि क्लबले विंगर आयुष घलानसँग सम्झौता गरेको थियो ।
दुवै जना मंगलबार बंगलादेश पुगिसकेका छन् ।
यसैगरी नेपाली राष्ट्रिय टोलीका रक्षक अभिषेक लिम्बुले पनि रहमतगञ्ज एमएफएसबाट बंगलादेशी लिग खेल्ने भएका छन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
