चैत्र १४, २०८२ शनिबार | १६:३१:०६
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

आर्सनलले एभर्टनलाई हरायो

काठमडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई १–० ले हराएको छ ।

एभर्टन घरेलु मैदानमा आर्सनललाई जित दिलाउन लिआन्द्रो ट्रोसार्डले निर्णायक गोल गरेका थिए । उनले खेलको ६९औं मिनेटमा बुकायो साकाको पास सदुपयोग गरेका हुन् ।

आर्सनलले गुडिसन पार्कका सन् २०१७ पछि जित हासिल गरेको हो । बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै आर्सनल पाँच खेलबाट चार जित र एक बराबरीसहित १३ अंक जोडेर चौथो स्थानमा छ । पाँच खेलबाट एक अंकमात्रै जोडेको एभर्टन रेलिगेशन क्षेत्रमा छ ।

राति नै भएको खेलमा चेल्सी र बर्नामाउथले गोलरहित बराबरी खेलेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो