चैत्र १८, २०८२ बुधबार | १०:५३:१२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कोलम्बियन रक्षक काराबाली ब्राइटनमा अनुबन्ध

 काठमाडौं ।  इङ्लिस क्लब  ब्राइटनले महिला सुपर लिगका लागि कोलम्बियन रक्षक जोरेलिन काराबालीलाई अनुबन्ध गरेको छ । ब्राइटनले ब्राजिलियन क्लब एट्लेटिको मिनेइरोबाट काराबालीलाई भित्र्याएको हो ।

गत सिजन मात्रै कोलम्बियन क्लब डिपोर्टिभो कालीबाट मिनेइरो पुगेकी कारकाबालीले १० खेल खेल्दा तीन गोल गरिन् ।

२६ वर्षीय कारकाबालीले गत महिना सम्पन्न फिफा महिला विश्वकपमा कोलम्बियालाई क्वार्टरफाइनलसम्मको यात्रा तय गराउन महत्वपूर्ण भुमिका निर्वाह  गरेकी थिइन् । उनले देशका लागि पाँच वटै खेल खेलिन् ।

यसैगरी गत वर्ष कोलम्बिया कोपा अमेरिका फेमेनिनाको उपविजेता बन्दा पनि काराबालीले सबै खेल खेलेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो