चैत्र १४, २०८२ शनिबार | ०९:१५:०५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

अन्तर वडा फुटसलः वडा नं २६, २८, १३ र १२ विजयी

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बुधबार वडा नं २६, वडा नं २८, वडा नं १३ र वडा नं १२ ले जित विजयी भएका छन् ।

लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नं २६ ले वडा नं ५ लाई १-० ले पराजित गरेकाे थियाे । करण खड्गीले गरेको एक मात्र गोल वडा नं २६ लाई जित दिलाउन पर्याप्त बन्यो ।  

दोस्रो खेलमा वडा नं २८ ले वडा नं २४ लाई ४-१ ले हरायो । विजयी टिमका लागि उदेश खड्गीले दुई तथा दिपु तण्डुकार र सिसिर वज्राचार्यले समान एक गोल गरे ।  वडा नं २४ का लागि सोमन श्रेष्ठले गरेको गोल सान्त्वना मात्र बन्यो ।

तेस्रो खेलमा वडा नं १३ ले वडा नं २१ लाइ २-० ले स्तब्ध बनायो । वडा नं १३ का लागि विकेश साही र अभय रानाले गोल गरे ।

 दिनको चौथो तथा अन्तिम खेलमा वडा नं १२ ले वडा नं १८ लाई ३-० ले निराश बनायो । सो खेलमा कैलाश डंगोल र विजय शाहीले गोल गरे। विजयी हुने चारै टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

बिहिबार वडा नं ११ र वडा नं २९, वडा नं २ र वडा नं १९, वडा नं ६ र वडा नं १५ तथा वडा नं ३१ र वडा नं ८ बीच खेल हुनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो