चैत्र १८, २०८२ बुधबार | १०:२०:२०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

जर्मनीले फ्रान्सलाई हरायो

काठमाडौं । फिफा वरियताको दोस्रो स्थानमा रहेको फ्रान्सलाई १५औं स्थानको जर्मनीले पराजित गरेको छ । मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घरेलु मैदानमा २–१ को जित निकालेको हो ।

मुख्य प्रशिक्षक हान्स डियटर फ्लिकलाई बर्खास्तगी गरेपछि जर्मनीले गत मार्चपछि पहिलो जित निकालेको हो । पछिल्लो खेलमा जापानसँग ४–० ले पराजित भएपछि फ्लिक बर्खास्तगीमा परेका थिए । त्यसअघि जर्मनी कोलम्बिया, पोल्यान्ड, बेल्जियमसँग पराजित हुँदा युक्रेनसँग ३–३ को बराबरी खेलेको थियो ।  

छैटौैं खेलमा जित निकाल्नेक्रममा जर्मनीको लागि अनुभवी खेलाडी थोमस मुलर र लिरोय सानेले समान एक गोल गरेका थिए । फ्रान्सको लागि एन्टोइन ग्रिजमनले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै घरेलु टोलीलाई मुलरले अग्रता बनाएका थिए । पहिलो हाफमा जर्मनीले १–० को अग्रता जोगाएको थियो । ८७औं मिनेटमा सानेले अग्रता दोब्बर बनाएका थिए । दुईमिनेट पछि नै ग्रिजमनले पेनाल्टीमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो