चैत्र १३, २०८२ शुक्रबार | १७:४९:४०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नेदरल्यान्ड्सको जित

काठमाडौं । युरोपियन च्याम्पियनसिप छनोट खेलमा नेदरल्यान्डसले आयरल्यान्डलाई २–१ ले पराजित गरेको छ । आइतबार राति फिफा वरियताको सातौं स्थानको नेदरल्यान्ड्सले ५३औं स्थानको आयरल्यान्डविरुद्ध कठिन जित निकालेको हो ।

समूह ‘बी’ को खेलमा तेस्रो जित निकालेपछि नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । पाँच खेलबाट १५ अंक जोडेको फ्रान्स शीर्षस्थानमा छ । चार खेलबाट ९ अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो र पाँच खेलबाट समान अंक जोडेको ग्रिस तेस्रो स्थानमा छ । तीन अंकको आयरल्यान्ड चौथो स्थानमा छ ।

यसअघि खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोली आयरल्यान्डका एडाम इडाहले अग्रता बनाएका थिए । तर, १९औं मिनेटमा पुनः नेदरल्यान्ड्सले पेनाल्टी पायो । कोडी गाक्पोले  बराबरी गोल फर्काए । ५६औं मिनेटमा वोउट विघोस्र्टले विजयी गोल गरेका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो