चैत्र १६, २०८२ सोमबार | १८:१५:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

श्रीकृष्ण कप फुटबलः क्वार्टरफाइनल समिकरण पूरा

सिन्धुपाल्चोक । चौतारा फुटबल क्लबको आयोजनामा जारी श्रीकृष्ण कप सेभेन ‘ए’ साइड नकआउट फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

बुधबारका ६ खेलसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। तेस्रो दिनको पहिलो खेलमा सुकेटेबिच गाइजले क्रेटिभ युथ क्लबलाई २-० ले पराजित गरेको थियो ।

दोस्रो खेलमा महांकाल भुमि तामाङ समाजले रेटिना इन्जिनियरिङ्लाई १-० ले पराजित गर्यो। तेस्रो खेलमा लिल्फुङ घले समाजले ह्यारे युथ क्ललाई २-१ ले स्तब्ध बनायो ।

चौथो खेलमा खुदुनाबारी स्पोर्टिङले पिवाई ब्वाइजलाई ३-१ ले पराजित गर्दा पाँचौं खेलमा धार्पा युथ क्लबले बोडगाँउ फुटबल क्लबमाथि १-०को कठिन जित निकाल्यो ।

तदिनको छैटौं तथा  अन्तिम  खेलमा रोयल बतासेले चौतारा टाइगरलाई २-० ले पराजित गर्यो ।  

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा टुँडिखेलस्थित मिनि रंगशालामा भइररहेको प्रतियोगिताको क्वार्टरफाइनलका खेल बिहिबार तथा सेमिफाइनल र फाइनल खेल शुक्रबार हुनेछ।

२५ टोली सहभागी रहेको प्रतियोगिताको विजेताले ५५ हजार तथा उपविजेता २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो