चैत्र १८, २०८२ बुधबार | १०:५१:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्माइकल बेल्जियन क्लब एन्डरलेच्टमा अनुबन्ध

काठमाडौं । डेनिस गोलकिपर कास्पर स्माइकल बेल्जियम क्लब एन्डरलेच्टमा अनुबन्ध भएका छन् ।

एन्डरलेच्टले स्माइकललाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो । स्माइकल र एन्डरलेच्टबीच एक वर्षको सम्झौता  भएकाे छ ।

फ्रेन्च लिग वान क्लब निस छाडेपछि स्माइकल फ्रि-ट्रान्सफरमा उपलब्ध थिए । इङलिस क्लब लेस्टर सिटीबाट फ्रान्स पुगेका स्माइकलले गत सिजन निसका लागि सबै प्रतियोगिताहरूमा ४६ खेल खेले ।

स्माइकलले ११ वर्ष लेस्टरमा बिताउँदा ४ सय ७९ खेल खेलेका थिए । उनले क्लबका लागि इङ्लिस प्रिमियर लिग, एफए कप र कम्युनिटी शिल्डको उपाधि जितेका थिए।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो