चैत्र १८, २०८२ बुधबार | १०:०६:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

भारतविरुद्ध ‘गर या मर’ स्थितिमा नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु १६ च्याम्पियनसिपमा नेपालले आज (बुधबार) भारतको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउसो तीन बजे भुटानको चाम्लिमिथान मैदानमा हुने छ ।

सुवास बमको कप्तानीमा रहेको नेपाल समूह ‘ए’ को पहिलो खेलमा बंगलोदशसँग १–० ले पराजित भएको थियो । समूहमा भारत र बंगलादेशको सामन तीन अंक छ । बंगलादेशले दुबै खेल खेलिसकेको छ । बंगलादेश पहिलो खेलमा भारतसँग १–० ले पराजित भयो ।

समूह चरणको अन्तिम दिनसम्म तीनै टोलीलाई अन्तिम चारमा स्थान बनाउने अवसर छ । आज भारतविरुद्ध  विजयी भएमा नेपालको पनि सम्भावना छ ।

तर, नेपालले कम्तिमा पनि भारतलाई २–० ले हराउनुपर्नेछ । हेड टु हेड र गोलअन्तर पनि बराबरी हुँदा सेमिफाइलन समिकरण फेयर प्ले मा हुनेछ । यदि भारतले खेल जिते रविन्द्र सिलाकार प्रशिक्षणमा रहेको चार पटकको उपविजेता नेपालको उपाधि जित्ने सम्भावना समूह चरणबाटै समाप्त हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो