काठमाडौं । साउदी अरेबियन क्लब अल शबाबले बेल्जियन मिडफिल्डर यान्निक कारास्को अनुबन्ध गरेको छ ।
शबाबले स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट एक करोड ५० लाख युरोमा कारास्कोलाई भित्र्याएको हो । शबाब र कारास्कोबीच तीन वर्षको सम्झौता भएको छ ।
सन् २०२० मा चीनको डालियान प्रोफेसनल फुटबल क्लबबाट लोनमा एट्लेटिको आएका कारास्कोलाई क्लबले सोही वर्ष स्थायी बनाएको थियो । उनले १ सय २ स्पाेनिस ला लिगा खेलमा १९ गोल गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
