चैत्र ८, २०८२ आइतबार | ०१:५०:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

ग्रिनउड भित्र्याउने लाजियाेको चाहना

काठमाडौं। इटालियन सिरी ‘ए’ को क्लब लाजियोले इङ्लिस फरवार्ड मेसन ग्रिनउड अनुबन्धको इच्छा देखाएको छ ।

ग्रिनउडले केही साता अगाडी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरेका थिए । ग्रिनउड अनुबन्धबका लागि लाजियोले युनाइटेडसँगको छलफललाई अगाडी बढाएको छ ।

ग्रिनउड गत वर्षको जनवरी यता मैदानमा देखिएका छैनन् । प्रेमिका ह्यारिट रोबसनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रिनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए । बलात्कार र कुटपिटको आरोप लागेपछि युनाइटेडले ग्रिनउडलाई निलम्बन गरेको थियो ।

रोबसनले इन्स्टाग्रामको स्टोरीमा ग्रिनउडले कुटपिट गरेको भन्दै तस्बिरहरु सार्वजनिक गरेकी थिइन् ।

गत फेबुअरी ग्रिनउडमाथि लागेको बलात्कार र कुटपिटको आरोप खारेज भएपछि क्लबले उनीसँग छतफल गरेको थियो । ६ महिनाको आन्तरिक अनुसन्धानपछि ग्रिनउड सहमतीमै क्लब छाड्न तयार भएका हुन् ।

युनाइटेड र ग्रिनउडबीचको सम्झौता सन् २०२५ सम्म छ । युनाइटेडले ग्रिनउडलाई बेचेर वा लोनमा अन्य क्लबमा पठाउन सक्छ ।  

सन् २०१८ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीका लागि डेब्यू गरेका ग्रिनउडले ८३ प्रियिमर लिग खेलमा २२ गोल गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो