कार्तिक १६, २०८१ शुक्रबार | ०६:१५:२४
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

जियच टर्किस क्लबमा अनुबन्ध

काठमाडौं । टर्किस सुपर लिगको क्लब गालातासरेले मोरक्कन विंगर हाकिम जियच अनुबन्ध गरेको छ ।

गालातासरेले इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट जियचलाई लोनमा भित्र्याएको हो । क्लबसँग जियचलाई स्थायी खेलाडी बनाउने विकल्प पनि रहनेछ ।

कतार विश्वकप २०२२ मा मोरोक्कोले सेमिफाइनल सम्मको यात्रा गर्दा जियच टोलीका प्रमुख खेलाडी थिए ।

सन् २०२० मा डच क्लब आयाक्सबाट चेल्सी भित्रिएका जियचले ६४ प्रियिमर लिग खेलमा ६ गोल गरे। जियचले पछिल्लो समय चेल्सीमा अपेक्षा अनुरुपको मौका पाउन सकिरहेका थिएनन् ।

जियच अनुबन्धका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ( पिएसजी) तथा इङ्लिस क्लब न्युकासल युनाइटेड र एभर्टनले पनि इच्छा देखाएका थिए । 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal