चैत्र १७, २०८२ मंगलबार | ००:४१:५४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

डि मारिया चम्किँदा बेन्फिकालाई उपाधि

काठमाडौं । चिरपरिचित प्रतिद्वन्दी एफसी पोर्टाेलाई २–० ले हराउँदै बेन्फिकाले पोर्चुगिज सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति कार्ड वर्षा भएको खेलमा पोर्टाेका रक्षक पेपेले रातो कार्ड समाना गरेपछि अन्तिम समय पोर्टाे १० खेलाडीमा सिमित बनेको थियो । खेलमा १२ पहेंलो तथा दुई रातो कार्ड प्रयोग भएको थियो ।

बेन्फिकाले नवौं पटक सुपर कपको उपाधि जितेको हो । खेलको ६१औं मिनेटमा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले अग्रता बनाएका थिए । डि मारिया यसैसिजन बेन्फिका पुगेका हुन् ।

अर्का अर्जेन्टिनी रक्षक निकोलस ओटामेन्डीको कप्तानीमा बेन्फिकाले सात मिनेटपछि दोस्रो गोल गरेको हो । क्रोयसियन खेलाडी पिटर मुसाले दोस्रो गोल गरे ।  

पेपेले खेलको ८०औं मिनेटमा दोस्रो पहेंलो कार्ड सामना गरेका थिए । बेन्फिकाले यसैसिजन ३८औं लिग उपाधि जितेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो