चैत्र १८, २०८२ बुधबार | ११:५३:११
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

म्याकटोमिने भित्र्याउने वेस्टहमको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट हम युनाइटेडले स्कटल्यान्डका मिडफिल्डर स्कट म्याकटोमिने अनुबन्धको इन्छा देखाएको छ ।

वेस्टहमले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडबाट म्याकटोमिनेलाई भित्र्याउन चाहेको हो । युनाइटेडले म्याकटोमिनेको रिलिज क्लब ४० मिलियन पाउन्ड राखेको छ ।

म्यानचेस्टर युनाइटेडकै युथ एकेडेमीका उत्पादन म्याकटोमिनेले सन् २०१७ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि १ सय ४४ प्रिमियर लिग खेलमा १२ गोल गरेका छन् ।

वेस्टहम युनाइटेडबाटै रक्षक ह्यारी मग्वायरलाई पनि भित्र्याउने प्रयासमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो