चैत्र १४, २०८२ शनिबार | ०४:१८:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ओसिमहेन भित्र्याउने अल हिलालको इच्छा

काठमाडौं । साउदी प्रो लिगको क्लब अल हिलालले नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमहेन अनुबन्धको इच्छा देखाएको छ ।

अल हिलालले इटालियन सिरी ‘ए’ को क्लब नेपोलीबाट ओसिमहेनलाई भित्र्याउन चाहेको हो । स्काइ स्पोर्टसका अनुसार अल हिलाले ओसिहेनका लागि १ सय ४० मिलियन युरोको प्रस्ताव गरेको छ ।

सन् २०२० मा फ्रेन्च क्लब लिलबाट नेपोली भित्रिएका ओसिमहेनले ८२ सिरी ‘ए’ खेलमा ४९ गोल गरेका छन् । ओसिमहेनकै उच्च प्रदर्शनप्रेरित नोपोली यस सिजन सन् १९८९/ ९० पछि पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

ओसिमहेन अनुबन्धका लागि प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड र न्यूक्यासल युनाइटेडले पनि चासो देखाइरहेका छन् ।

अल हिलाल खेलाडी अनुबन्धमा आक्रमक देखिएको छ। यसै सिजन ब्राजिलका मिडफिल्डर माल्कोम, सेनेगलका रक्षक कालीडोउ काउलीबाली, सर्वियाका मिडफिल्डर सर्ज मिलिन्कोभिक र सेभिक तथा पोर्चुगिज मिडफिल्डर रुवेन नेभस अल हिलामा अनुबन्ध भइसकेका छन् ।

इटालियन मिडफिल्डर मार्को भेराटी अनुबन्धका लागि अल हिलालले गरेको प्रस्तावलाई भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन( पिएसजी) ले अस्विकार गरेको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो