चैत्र १८, २०८२ बुधबार | ११:५३:१०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको मिति तय

काठमाडौं । १९औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले असार अन्तिम साता बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ( एन्फा)ले असार २८ र ३१ गते मैत्रीपूर्ण खेल हुने जनाएको छ। बंगलादेश फुटबल संघले भने असार २७ र ३० गते खेल हुने जनाएको थियो ।

नेपालले पछिल्लो पटक गत वर्ष असोजमा घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशको सामना गरेको थियो ।जुन खेलमा नेपाल ३-१ ले पराजित भएको थियो ।

नेपाली टोली अनन्तराज थापाको प्रशिक्षणमा रहने छ । भारतविरुद्धको मैत्रीपूर्ण खेल, पेरिस ओलम्पिक २०२४ अन्तर्गत भयितनामविरुद्धको दुई खेलमा थापाले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो