कार्तिक १६, २०८१ शुक्रबार | ०५:४६:२९
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

गुरेरो बायर्नमा अनुबन्ध

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले पोर्चुगिज रक्षक राफेल गुरेरोलाई अनुबन्ध गरेको छ ।

बायर्नले चिरपरिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमन्डबाट गुरेरोलाई फ्रि-ट्रान्सफरमार्फत अनुबन्ध गरेको हो ।

सात सिजन डर्टमन्डमा बिताएका २९ वर्षीय गुरेरोले बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् ।

गुरेरो सन् २०१६ मा फ्रेन्च क्लब लोरियन्टबाट डर्टमन्ड भित्रिएका थिए । उनले क्लबका लागि एक सय ६२ बुन्डेसलिगा खेल खेल्दा ३० गोल गरे ।

‘बायर्नबाट फोन आउने बित्तिकै मैले छिटै नै निर्णय लिएँ । म यस्तो खेलाडी हुँ, जसले बल सधैं आफ्नै नियन्त्रणमा राख्न चाहन्छ । जसले खेलमा हाबी हुन र मौका सिर्जना गर्न मद्दत गर्छ,’गुरेरोले भने‘, टोलीलाई धेरै भन्दा धेरै उपाधि दिलाउन म आफूले सकेको जति गर्नेछु, जुन बायर्नको रणनीति पनि हो ।’


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal