चैत्र १४, २०८२ शनिबार | १६:११:४९
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

मेसी इन्टर मियामी जाने

पेरिस । अर्जेन्टिनाका कप्तान लियोनल मेसी पेरिस सेन्ट जर्मन (पिएसजी) को यात्रामा पूर्णविराम लगाउँदै अमेरिकी मेजर सकर लिग (एमएसएल) को क्लब इन्टर मियामीमा अनुबन्ध हुने भएका छन ।

विश्व विजेता कप्तान मेसीले गत साता पिएसजीबाट अन्तिम खेल खेलेका थिए । जहाँ उनको टोली पराजित भएको थियो । सन् २०२१ मा पिएसजीमा अनुबन्ध भएका मेसी पूर्वक्लब बार्सिलोना फर्कने अनुमान गरिएको थियो । बार्सिलोनाले मेसीका लागि आकर्षक रकम खर्च गर्न तयार रहेको बताएको थियो । 

त्यस्तै साउदी प्रो लिगको क्लब अल हिलालले पनि मेसीलाई भित्राउने इच्छा देखाएको थियो । मेसी र पिएसजीबीचको सम्झौता जुन ३० मा अन्त्य हुनेछ ।
तर मेसीले मियामी जाने निर्णय लिएका हुन ।

‘मैले निर्णय लिइसके । म मियामी जानेछु’,मेसीले भने, ‘म नयाँ यात्राको सुरुआत गर्दैछु । जुन सहज छैन । ’

मेसीले पूर्वक्लब बार्सिलोना जाने इच्छा भए पनि क्लबको आर्थिक अवस्था अझै सुधार नभएकाले त्यहाँ नगएको बताएका छन ।

‘म बार्सिलोना फर्कने कुराले निकै उत्साही थिए’, मेसीले भने, ‘तर म क्लबमाथि पुन आर्थिक भार थप गर्न चाहन्न । मैले सुने अनुसार मेरो अनुबन्धका लागि बार्सिलोनाले खेलाडीहरु बेन्चु पर्ने अथवा खेलाडीको तलब कटौती गर्नुपर्ने स्थिती छ । जसले क्लबलाई थप समस्यामा पार्नेछ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो