चैत्र १०, २०८२ मंगलबार | १७:४६:५९
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

इब्राहिमोभिचको संन्यास

मिलान । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले व्यावसायिक खेलजीवनबाट संन्यसको घोषणा गरेका छन । 

इटालियन सिरी ए अन्तर्गत आइतबार सम्पन्न सिजनको अन्तिम खेलमा मिलानले हेलास भेरोनामाथि ३-१ को जित निकालेको थियो । सो खेलपछि उनले खेलजीवनमा पूर्णविरााम लगाउने घोषणा गरेका थिए ।

४१ वर्षका इब्राहिमोभिचले यस सिजन चोटका कारण अधिकांश समय मैदान बाहिर बिताए । उनलाई सान सिरोमा भब्य बिदाई गरिएको थियो । 

‘यो मैदानमा बिताएका सबै क्षण मेरा लागि यादगार रहनेछ । म पहिलो पटक यहाँ आउँदा तपाईहरुले खुशी दिनु भयो र दोस्रो पटक आउँदा माया दिनुभयो । म सबैप्रति आभारी छु’ इब्राहिमोभिचले भने  ।

‘मैले फुटबलबाट बिदाई लिने समयमा आएको छ’,उनले भने, ‘तर म समर्थकबाट भने कहिले अलग हुनेछैन । यो सहज निर्णय पक्कै थिएन । ’

इब्राहिमोभिच सन् २०२० को जनवरीम पुनः मिलान फर्किएका थिए । उनले मिलानबाट एक सय ६३ खेलमा ९३ गोल गरेका थिए । मिलानेले गत वर्ष सिरी ए को उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । 

इब्राहिमोभिचले मिलान, बार्सिलोना, पिएसजी र आयाक्सबाट व्यावसायिक खेल खेलेका थिए । उनले आफ्नो खेलजीवनमा ५ सय ११ गोल गरे । 
उनी स्विडेनका पनि सर्वकालिन गोलकर्ता रहे । उनले एक सय २१ खेलमा ६२ गोल गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो