चैत्र ७, २०८२ शनिबार | १५:२७:५५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

दबाबमा मच्छिन्द्र

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लबको सामना गर्दा साबिकको विजेता मच्छिन्द्र फुटबल क्लब उपाधि रक्षाको सम्भावना कायम राख्न चाहन्छ । 

च्यासल फुटबल मैदानमा दिउँस ३ बजे हुने खेलमा जित निकाले मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँगको दुरी पुनः २ अंकमा झार्नेछ । शीर्ष स्थानको चर्च ब्वाइजको २४ खेलमा ४४ अंक छ जुन दोस्रो स्थानमा रहेको मच्छिन्द्रकोभन्दा ५ अंक बढी हो । 

चर्च ब्वाइजले शनिबार जावलाखेल युथ क्लबमाथि ३-० को सहज जितसहित शीर्ष स्थानमा अग्रता बढाएको थियो । नेपाल पुलिस क्लबसँगको हार वा बराबरीले मच्छिन्द्रको उपाधि सम्भावना कमजोर बन्नेछ । 

यता दोस्रो चरणमा उच्च लयमा देखिएको चौथो स्थानको पुलिस क्लब मच्छिन्द्रको यात्रामा ब्रेक लगाउने लक्ष्यमा रहेको छ । 

आजै एन्फा फुटबल मैदानमा हुने खेलमा रेलिगेशन जोनमा रहेको एफसी खुमलटार र संकटा क्लब आमने सामने हुदैछन । संकटा २३ खेलमा २७ अंकसहित १२औं स्थानमा छ भने १४औं स्थानको खुमलटारको २४ अंक रहेको छ ।

यता साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा १३औं स्थानको फ्रेन्ड्स क्लबले मनाङ मस्र्याङदीको सामना गर्दैछ । फ्रेन्ड्सको २३ खेलमा २५ अंक रहेको छ भने मनाङको समान खेलमा ३१ अंक रहेको छ । मनाङविरुद्धको हार वा बराबरीले फ्रेन्ड्सको ए डिभिजन हैसियत संकटमा पर्नेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एनआरटी आमने सामने हुँदैछन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो