चैत्र १८, २०८२ बुधबार | १०:३२:००
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बार्सिलोनालाई ६८ करोड युरो ऋण

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले बुधबार सन् २०२०/२१ मा क्लबले ४८ करोड १० लाख युरो घाटा बेहोरेको सार्वजनिक गरेको छ । 

बार्सिलोनाले अर्जेन्टिनी स्टार लियोनल मेसीसँग नाजुक आर्थिक अवस्थाका कारण सम्झौता नवीकरण गर्न नसक्ने बताउँदै उनलाई पेरिस सेन्ट जर्मन (पिएसजी) जाने बाटो खुला गरेको थियो । जसका कारण क्लबको २०२०/२१ सिजन निकै कोलाहलमय रुपमा बित्यो । 

क्लबले सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि मेसी आफ्नो ‘पहिचान सहितको घर’ त्याग्दै फ्रेन्च पिएसजी पुगेका थिए । 

क्याटालनको महारथीले ‘कोभिड महामारीको समयमा घट्दो आम्दानीको व्यवस्थापन तथा खर्च नियन्त्रण गर्न नसकेको’ बताएको छ । 

यद्धपी बार्सिलोनाले महामारी नरहँदा पनि क्लबले जारी सिजनमा ३९ करोड युरो घाटा भएको जनाएको छ । 

क्लबले ६८ करोड युरो ऋण रहेको बताएको छ । एक प्रतिवेदनका अनुसार १३ करोड ३० लाख युरो स्पाइ बार्सा परियोजनाका कारण लागेको हो । यसबाहेक क्लबको बैंक ऋण ५३ करोड ३० लाख युरो रहेको सार्वजनिक भएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो