चैत्र १३, २०८२ शुक्रबार | ०३:०९:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जितको दबाबमा मनाङ र थ्री स्टार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लब र थ्री स्टार क्लब आइतबार आमने सामने हुँदा जित लयमा फर्कने लक्ष्यमा हुनेछन् ।

पहिलो चरणको सुरुआती ६ खेलमा अपराजित रहँदै उपाधि दाबेदार रुपमा रहेको मनाङले त्यसपछि लगाातर ६ खेल गुमएको थियो । दोस्रो चरणमा प्रशिक्षक विष्णु गुरुङको प्रशिक्षणमा मैदानमा फर्किएको मनाङले ७ खेलमा अपराजित रहे पनि जित लय भने भेट्टाउन सकेको छैन । पछिल्लो ७ खेलमा ७अंक मात्र जोडेको मनाङ २१ खेलमा २५ अंकसहित १२औं स्थानमा छ । जुन रेलिगेशन क्षेत्रमा रहेको १३औं स्थानको फ्रेन्डस क्लबभन्दा १ र १४औं स्थानको खुमलटारभन्दा मात्र ४ अंक बढी हो । 

थ्री स्टारविरुद्ध पनि अंक बाँडेमा पराजित भएका मनाङ क्लब इतिहासमै पहिलो पटक रेलिगेशन क्षेत्रमा झर्ने सम्भावना रहेको छ ।

यता थ्री स्टार ११औं चरणको खेलपछि जितविहिन रहेको छ । यस क्रममा थ्री स्टारले ५ खेलमा अंक बाँडेको छ भने ५ खेलमा नतिजा सुम्पिएको छ ।

थ्री स्टार २१ खेलमा २६ अंकसहित नवौं स्थानमा छ । यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछ । 

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबको सामना गर्दैछ । सातदोबाटो २१ खेलमा २९ अंकसहित पाँचौ स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो