चैत्र १८, २०८२ बुधबार | १०:३५:३२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

साबिकको विजेता इन्टरलाई कोपा इटालियाको उपाधि

मिलान । लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई २-१ ले हराउँदै इन्टर मिलानले बुधबार कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।

स्टाडियो ओलिम्पिकोमा भएको खेलको तेस्रो मिनेटमै निकोलस गोन्जालेजले गरेको गोलमा फियोरेन्टिनाले अग्रता लिएको थियो । २९औं मिनेटमा मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो । इन्टरका लागि मार्टिनेजको यो एक सयौ गोल हो । ३७औं मिनेटमा मार्टिनेजले गरेको गोल इन्टरको उपाधि रक्षाको लक्ष्यलाई पूर्णता दिन पर्याप्त बन्यो । 

इन्टर आगामी महिना च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ । इन्टर च्याम्पियन्स लिगको उपाधिसहित सिजनको दोस्रो उपाधि पक्का गर्न चाहन्छ । 

लाजियोमा खेलाडीको रुपमा रहँदा तीन पटक इटालिको घरेलु प्रतियोगिता जितेका इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले क्लबलाई पनि सोही सफलता दिलाएका छन् । पछिल्लो दुई सिजनमा पनि इन्टरले उपाधि जितेको थियो ।

 इन्जाघीकै प्रशिक्षणमा इन्टरले २०१८–१९ मा पनि कोपा इटालिया जितेको थियो । समग्रमा इन्टरले कोपा इटालियाको उपाधि जितेको नवौं पटक हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो