चैत्र ८, २०८२ आइतबार | १२:५२:१४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

राइसमाथि बायर्नको नजर

काठमाडौं । जमर्न क्लब बायर्न म्युनिखले इङ्लिस डिफेन्सिभ मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।

स्काइ स्पोर्ट जर्मनका अनुसार बायर्नले आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस क्लब वेस्टह्याम युनाइटेबाट राइस भित्र्याउने तयारी थालेको छ ।

बायर्नका मुख्य प्रशिक्षक थाेमस टुचेलले क्लब ब्यवस्थापनसँग राइस आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।

सन् २०१७ मा वेस्ट ह्यामको सिनियर टोलीका डेब्यु गरेका राइसले दुई सय ३० खेलमा १० गोल गरेका छन् ।

सन् २००६ मा चेल्सीको युवा टोलीबमट करिअर सुरु गरेका राइस सन् २०१४ मा वेस्टह्याम पुगेका थिए ।

राइस अनुबन्धका लागि प्रिमियर लिगकै अर्सनलले पनि प्रयास गरिरहेको छ ।

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो