कार्तिक १६, २०८१ शुक्रबार | ०५:४०:४९
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

लिभरपुलका प्रशिक्षक क्लोपलाई जरिवाना

काठमाडौं । रेफ्री पल टियर्नीको बारेमा गलत टिप्पणी गरेको आरोपमा इङ्ल्यान्ड फुटबल संघ (एफए)ले इङ्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपलाई जरिवाना लगाएको छ ।

आइतबार प्रिमियर लिगको खेलमा टोटनहममाथि ४-३ को रोमाञ्चक जित निकालेपछिको पत्रकार सम्मेलनमा क्लोपले रेफ्री टियर्नीले ब्यक्तिगत दुस्मनीका कारण लिभरपुरविरुद्ध गलत निर्णय गरिरहेको बताएका थिए ।

एफएले क्लोपको टिप्पणीलाई अनुचित आचरण ठहर गरेको छ । क्लोपलाई ३० हजार पाउन्ड जरिवाना लगाइएको छ ।

यसैगरी गरी एफएले शुक्रबारसम्ममा अरोपको जावाफ दिन भनेको छ ।

यसअघि पनि क्लोप गत अक्टोबरमा म्यान्चेस्टर सिटीविरुद्ध सहायक रेफ्रीलाई गाली गरेको आरोपमा एफएको मूल सजाय विरुद्धअपील गरेपछि एक खेलको प्रतिबन्धमा परेका थिए । 
 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal