चैत्र १४, २०८२ शनिबार | ००:५१:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गोकुलमको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको २ गोलप्रेरित गोकुलम केरेला एफसीले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा गोकुलमले होप्स फुटबल क्लबमाथि ३-० को सहज जित निकालेको हो । गोकुलमका लागि थप १ गोल एसिम रोजा देवीले गरिन् ।

यस जितसँगै ३ खेलमा ९ अंक जोड्दै गोकुलम समूह‘ए’को शीर्ष स्थानमा छ । पराजय ब्यहोरेको होप्स समान खेलबाट ३ अंकका साथ चौथो स्थानमा छ ।

खेलको ३८औं मिनेटमा एसिमको गोलमार्फत गोकुलमले अग्रता लिएको थियो । ४९औं मिनेटमा सावित्राले टोलीको अग्रता दोब्बर बनाइन् ।

६३ औं मिनेटमा सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दै गोकुलमलाई ३-०को सहज जित दिलाइन् । योसँगै लिगमा सावित्राको गोल संख्या ११ पुगेको छ ।

लिगको सर्वाधिक गोलकर्ताको सुचीमा अगाडी रहेकी सावित्राले पहिलो खेलमा ५ तथा दोस्रो खेलमा ४ गोल गरेकी थिइन् ।

सावित्राले ८९ औं मिनेटसम्म मैदानमा बिताइन् ।

अब गोकुलमले बिहिबार मिस्का युनाइटेड फुटबल क्लबको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो