चैत्र १०, २०८२ मंगलबार | २१:५३:३१
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

पहिलो हाफमा एनआरटीलाई अग्रता

काठमाडाैं। न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत १३औं चरणको खेलमो थ्री स्टार क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको ३७औं मिनेटमा सन्जिव विष्टले एनआरटीलाई अग्रता दिलाएका थिए । सन्जिवले सरोज तामाङको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले पन्च गर्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

त्यसअघि ३५औं मिनेटमा सन्तोष साहुखला पेनाल्टीमा चुक्दा थ्री स्टारले अग्रता लिने अवसर गुमाएकाे थियाे । सन्तोषको प्रहार बाहिरिन पुग्यो ।  

एनआरटीका रक्षक गौरव श्रेष्ठले पिटर सेगुनलाई पेनाल्टी बक्स भित्र लडाएपछि थ्री स्टारले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेका थ्री स्टारले १२ खेलमा ६ जित, ४ बराबरी र २ हारको नतिजासहित २२ अंक जोडेको छ । जुन शीर्ष स्थानको जावलाखेलको भन्दा मात्र १ अंक कम हो ।

१२ खेलमा ३ जित, ४ बराबरी र ५ हारको नतिजासहित १३ अकंका साथ ११औं स्थानमा रहेको एनआरटी पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो