चैत्र ४, २०८२ बुधबार | २२:४९:४८
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

शीर्ष स्थान कायम राख्ने जावलाखेलको लक्ष्य

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पाको सामना गर्दा जावलाखेल युथ क्लब शीर्ष स्थानको अग्रता कायम राख्ने लक्ष्यमा हुनेछ । 

जावलाखेल ११ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको थ्री स्टार क्लबको भन्दा २ अंक मात्र बढी हो । हिमालयन शेर्पालाई हराउन सके जावलाखेलले लिगको पहिलो चरणको समाप्तीमा शीर्ष स्थान पक्का गर्ने सम्भावना बलियो हुनेछ । 

१३औं स्थानको हिमालयन शेर्पा भने शीर्ष टोलीलाई स्तब्ध पार्दै रेलिगशेन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ । हिमालयन शेर्पाको ११ खेलमा १० अंक छ । 

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लबले मच्छिन्द्र क्लबको सामना गर्दैछ । मच्छिन्द्रलाई हराउन सके थ्री स्टार केही घण्टाका लागि शीर्ष स्थानमा छ । 

मच्छिन्द्र ११ खेलमा १६ अंकसहित सातौं स्थानमा छ । लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको मच्छिन्द्रका लागि यस सिजन राम्रो हुन सकेको छैन । लिगमा बाकी रहेका अन्तिम दुई खेल जित्दै मच्छिन्द्र कम्तीमा दोस्रो स्थानमा बस्दै पहिलो चरणको अन्त्य गर्ने लक्ष्यमा रहेको छ । 

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा सातदोबाटो युथ क्बलले संकटा क्लबको समना गर्नेछ । पछिल्लो समय लय गुमाएको सातदोबाटो जित लयमा पुनरागमन गर्न चाहन्छ । 
सातदोबाटो ११ खेलमा १८ अंकसहित पाँचौ स्थानमा छ । संकटा भने समान खेलमा १५ अंकसहित नवौं स्थानमा छ ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं