वैशाख ५, २०८२ शुक्रबार | ०२:१६:०५
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

बंगलादेश फुटबल संघका महासचिव सोहागमाथि प्रतिबन्ध

काठमाडौं । फिफाको स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले बंगलादेश फुटबल महासंघका महासचिव र फिफा विवाद समाधान चेम्बरका पूर्व सदस्य अबु नइम सोहागमाथि प्रतिबन्ध लगाएको छ ।

सोहागलाई फुटबल सम्बन्धी कुनै पनि गतिविधिहरूमा भाग लिनबाट दुई वर्षको प्रतिबन्ध लगाइएको हो । यसैगरी बंगलादेश फुटबल संघले फिफा कोषमा गरेको भुक्तानीलाई जायज देखाउन झूटा वा नक्कली कागजातहरू प्रयोग गरेको आरोपमा सोहागलाई १० हजार स्विस फ्रान्क जरिवाना पनि लगाइएको छ ।

चेम्बरले अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाणहरूका अतिरिक्त, न्यायपरिषद्ले सुनुवाइ तथा प्रस्तुत प्रमाणहरूको गहन रुपमा विश्लेषणपछि सोहागले फिफा आचारसंहिता २०२० को धारा १३ (सामान्य कर्तव्य), १५ (कर्तव्यप्रति बफादार) र २४ (जालसाजी र मिथ्याकरण) को उल्लंघन गरेको ठहर गरेको थियो।

सोहागको प्रतिबन्ध आजैबाट लागु हुने फिफाले बताएको छ । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders