चैत्र १८, २०८२ बुधबार | १०:४७:४४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टुचेलको बायर्न यात्रा सुखद रहने खेहेराको विश्वास

बर्लिन । जर्मनीका रक्षक थिलो खेहेराले थोमस टुचेलको बुन्डेसलिगाको महारथी बायर्न म्युनिखसँगको यात्रा सुखद हुने विश्वास व्यक्त गरेका छन । 

सेप्टेम्बरमा चेल्सीले बर्खास्त गरेयता जिम्मेवारीविहिन रहेका टुचेललाई बायर्नले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । बायर्नले नागेल्सम्यानलाई बर्खास्त गर्दै टुचेललाई प्रशिक्षणको जिम्मेवारी दिएको हो । 

बायर्नलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गराए पनि टोलीले नागेल्सम्यानलाई पदबाट हटाएको हो । बुन्डेसलिगामा दोस्रो स्थानको बायर्न शीर्ष स्थानको बोरुसिया डर्टमन्डभन्दा दुई अंकले पछि छ । 

शनिबार डर्टमन्डविरुद्धको खेलसँगै टुचेलले आफ्नो बायर्न यात्राको सुरुआत गर्नेछन ।टुचेलले सन् २०१५ देखी २०१७ सम्म डर्टमन्डको प्रशिक्षण सम्हालेका थिए । 
खेहेराले भने पेरिस सेन्ट जर्मन(पिएसजी) मा टुचेलको प्रशिक्षणमा खेलेका थिए ।

‘पिएसजीमा थोमस टुचेलको प्रशिक्षणमा खेल्न मैले धेरै कुरा सिकेको छु,’खेहेराले भने, ‘उनी राम्रो प्रशिक्षक हुन । उनको बायर्न यात्रा सफल हुनेमा आशाबादी छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो