चैत्र १८, २०८२ बुधबार | १०:१६:४१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चोटका कारण राष्ट्रिय टोलीमा नपरेका विमल र देवेन्द्र गोल्ड कप खेल्दै

फाइल तस्बिर

काठमाडौं । चोटका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेको भनिएका फरवार्ड विमल घर्ती मगर र रक्षक देवेन्द्र तामाङले विराट गोल्ड कपमा भने देखिएका छन् ।

उनीहरु ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथ क्लबविरुद्ध जारी सेमिफाइनलमा घरेलु टोली विराटनगर सिटी एफसीका लागि सुरुआती ११ मा रहेर खेलीरहेका छन् ।

अहिले नेपाली टोली थ्री नेसन्स कपमा ब्यस्त छ । नेपालले मंगलबार भुटानको सामना गर्दैछ । प्रतियोगिताअघि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो एनासीले विमल र देवेन्द्र चोटका कारण टोलीमा नपरेको प्रतिक्रिया दिएका थिए ।

प्रशिक्षकले घाइते भएका कारण राष्ट्रिय टोलीमा नपरेको बताएको एक साता भित्रै उनीहरु मैदान फर्किएका हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो