वैशाख ३०, २०८२ मंगलबार | १२:०७:४३
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

ओसन कपमा १२ टोलीको सहभागिता रहने

काठमाडौं  । आठौं ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिता चैत २७ देखि ३० गतेसम्म संचालन हुने भएको छ ।  

द ओसन क्लब गोरखाको आयोजनामा हुने प्रतियोगितामा देशभरका एकेडेमी, क्लब र विद्यालय गरि १२ टोलीको सहभागिता रहने छ ।

ओसन क्लबको  कृतिम घासे मैदानमआयोजना हुने प्रतियोगिताका लागि गोरखाबाट आयोजक द ओसन क्लब, लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओल्ड क्यापिटल मावि छनोट भएका छन् ।

यसैगरी काठमाडौंबाट काठमाडौं किकर्स, एबिसी एकेडेमी, समाज कल्याण खेलकुद केन्द्र, भक्तपुरको एफसी रियले, स्याङ्जाको वालिङ युनाइटेड स्यांजा, बाराको जन जागृति युवा क्लब सिमरा, झापाको काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, तनहुँको अल स्टार क्लब तनहु र नमस्ते देउरालीले पनि प्रतियोगितामा सहभागीता जनाउनेछन् ।  

प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई खाना, खाजा र यातायातको सुविधा आयोजकले उपलब्ध गराउने छ ।

लिग कम नकआउट पद्धतीमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीले विशेष पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP