वैशाख ३०, २०८२ मंगलबार | १२:३३:२१
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप चैत २१ गते देखि हुने

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ चैतमा हुने भएको छ ।

प्रतियोगिता गौरीगंगा-११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धन, नगर क्षेत्रलाई खेलकूदको चहलपहल बढाउने, ब्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित चार लाख र उपविजेतालाई दुई लाख रुपैयाँ प्रदान गरिने छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले  ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका उत्कृष्ट खेलाडीले  नगद १० हजार तथा प्रत्यक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ प्रापत गर्नेछन् । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP