वैशाख ३०, २०८२ मंगलबार | १२:१७:११
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

लाओसमाथि नेपाल नै हाबी

काठमाडौं । थ्री नेसन्स कपमा बुधबार नेपालले लाओसको सामना गर्दैछ । नेपालका लागि निकै परिचित प्रतिद्वन्द्वीका रूपमा मान्न सकिन्न, दक्षिण पूर्वी देश लाओसलाई । 

नेपालले अहिलेसम्म दुई पटक लाओसको सामना गरेकोमा दुवै खेलमा हाबी रहेको छ । यी दुई खेलमध्ये एकमा नेपाल विजयी रहेको छ ।

अर्काे खेल बराबरीमा टुंगेको छ । नेपालले सबैभन्दा पहिले लाओसको सामना गरेको सन् २०१६ मा हो । मे १६ लाओसको राजधानी भियनटाइनमा भएको त्यो खेल १–१ को बराबरीमा टुंगेको थियो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका रूपमा त्यस प्रतिस्पर्धामा नेपालका लागि विशाल राईले गोल गरेका थिए । नेपालले त्यो खेल प्रशिक्षक ग्योतुकु कोजीको नेतृत्वमा खेलेको थियो ।

दोस्रो खेल त्यही वर्षको नोभेम्बर १२ मा भएको थियो । प्रतियोगिता थियो, एएफसी सोलिडारिटी कप । प्रतियोगिता मलेसियाको कुचिङमा भएको थियो । प्रशिक्षक भने तिनै कोजु नै थिए । 

सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराएको थियो । त्यस पेनाल्टी सुटआउटमा नेपालले सुरुआती तीनै प्रहारलाई सफलतापूर्वक गोलमा परिणत गरेको थियो ।

नेपालका लागि हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे । लाओसका तीनै प्रकार गोलमा परिणत हुन सकेन् । निर्धारित र अतिरिक्त समयको खेलमा विमल घर्तिमगर र अनन्त तामाङले गोल गरेका थिए । विमलले ४७ औं मिनेटमा गोल गरेपछि अनन्तले १ सय ४ औं मिनेटमा दोस्रो गोल थपेका थिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP