वैशाख ३०, २०८२ मंगलबार | १२:२२:२७
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

क्रिस्टल प्यालेस फर्किए हडसन

काठमाडौं । रोय हडसन इङ्लिस प्रिमियर लिगको क्रिस्टल प्यालेसको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका छन् ।

क्लबले मंगलबार सिजनको अन्त्यसम्मका लागि हडसनलाई मुख्य प्रशिक्षकमा हजसनलाई नियुक्त गरिएको जनाएको हो ।

सन् जुलाई २०२१ मा मुख्य प्रशिक्षकमा नियुक्त प्याट्रिक भिएरालाई १२ खेलको जितविहीन यात्रापछि शुक्रबार प्यालेसले बर्खास्त गरेको थियो। भिएरा हडस कै स्थानमा मुख्य प्रशिक्षक बनेका थिए ।

७५ वर्षीय हडसनले पछिल्लोपटक वाट्फोर्डको प्रशिक्षण सम्हालेका थिए । 

 ‘क्लबमा फर्कन आग्रह गर्नु एउटा सौभाग्यको कुरा हो, जसले मेरो लागि सधैं धेरै अर्थ राख्छ’ हडसनले भने,‘ अब हाम्रो एक मात्र उद्देश्य  बढी भन्दा बढी खेलहरू जित्दै प्रिमियर लिगमा कायम रहनु हो ।’

प्रिमियर लिगमा क्रिस्टल प्यालेस २८ खेलमा २७ अंकका साथ १२ औं स्थानमा छ । यो अन्तिम स्थानको साउगह्यामटनको भन्दा मात्र चार अंकले बढी हो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP