चैत्र १२, २०८२ बिहीबार | १३:३०:५९
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

रोनाल्डोको फ्रिकिक गोलमा अल नासरको पुनरागमन जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि अल नासरले साउदी प्रो लिगमा पुनरागमन जित निकालेको छ ।

जितपछि अल नासर २१ खेलबाट ४९अंकसहित दोस्रो स्थानमा छ । एक अंक बढि रहेको अल इतिहाद शीर्षस्थान र अभा २३ अंकसहित १२औं स्थानमा छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित अभा अल नासरसँग २–१ ले पराजित भयो । घरेलु मैदानमा रोनाल्डोले करिब ३० यार्डबाट हानेको प्रहार ७८औं मिनेटमा गोल भएको थियो । ३८वर्षीय खेलाडीले सम्भावित हारलाई टारेका थिए ।

खेलको २६औं मिनेटमा अब्दुलफटाह एडामले गोल गर्दै अभालाई सुरुवाती अग्रता दिलाएका थिए । ७८ मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

८०औं मिनेटमा जाकारिया अल सुदानीले रातो कार्ड पाउँदै मैदान छाडेपछि अभा १० खेलाडीमा सिमित बन्यो । ८६औं मिनेटमा एन्डर्सन टालिस्काले पेनाल्टी सदुपयोग गर्दै विजयी गोल गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो