चैत्र १२, २०८२ बिहीबार | २२:२६:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चेल्सी र एभर्टनले अंक बाढे

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

खेल सकिन एक मिनेट अघि गोल गर्दै एलिस सिम्सले एभर्टनको हार टारेको थिए । बराबरपछि एभर्टन २८ खेलबाट २६ अंकसहित १५औं स्थानमा छ । चेल्सी २७ खेलबाट ३८अंकसहित दशौं स्थानमा रह्यो ।

खेलमा दुई पटक लिएको अग्रतालाई चेल्सीले जोगाउन नसक्दा अंकबाढ्न बाध्य भएको थियो । चारै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ५२औं मिनेटमा जोआओ फेलिक्सले चेल्सीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा एब्दुलाये डौकोरेले बराबरी गोल गरे । काई हाभार्टले ७६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीलाई जिततर्फ अगाडि बढाए । तर, ८९औं मिनेटमा सिम्सले बराबरी गोल गरेपछि चेल्सी बराबरीमा रोकियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो