चैत्र ७, २०८२ शनिबार | ०४:५५:१८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

रोनाल्डोलाई समेट्दै पोर्चुगलको टोली घोषणा

काठमाडौं । प्रशिक्षक रोबर्टो मार्टिनजेले अनुभवी फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई समेट्दै युरोपियन च्याम्पियनसिप ( युरो कप) छनोट खेल्ने पोर्चुगिज टोली घोषणा गरेका छन् ।

युरो कप २०२४ को छनोट अन्तगर्त पोर्चुगलले यही महिना लिक्टेन्स्टाइन र लक्जमबर्गको सामना गर्नेछ ।

 कतार विश्वकप २०२२ पछि रोनाल्डोको अन्तर्राष्ट्रिय भविष्यललाई लिएर विभिन्न टिक्का टिप्पणी भएका थिए ।

विश्वकपमा मोरोक्कोसँग १-० ले हारेपछि पोर्चुगलको यात्रा अन्तिम आठ मै सिमित भएको थियो। त्यसपछि फर्नान्डो सान्तोसको स्थानमा पोर्चुगिज टोलीको प्रशिक्षक बनेका मार्टिनेजले रोनाल्डोलाई टोलीमा समावेश गरेका हुन्।

आफूले खेलाडीको उमेर नहेर्ने भन्दै मार्टिनेजले रोनाल्डोको अनुभव टोलीका लागि उपयोगी हुने बताएका छन्।

पोर्चुगलले आगमी २३ मार्चमा घरेलु मैदानमै लिक्टेन्स्टाइनसँग खेल्नेछ ।  त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।

रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन्।

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरबाट ब्यवसायीय फुटबल खेलिरहेका छन्। उनले क्लबका लागि नौ खेलमा आठ गोल गरिसकेका छन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो