चैत्र १३, २०८२ शुक्रबार | ००:०३:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियाल र चेल्सी भिड्ने

काठमाडौ । युरोपियन फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता रियाल मड्रिड र चेल्सी भिड्ने भएका छन् ।

शुक्रबार भएको ‘ड्र’मा स्पेनिस क्लब रियालले इङ्लिस क्लब चेल्सी प्रतिद्धन्द्धी पाएको हो ।

६ पटकको च्याम्पियन जर्मन क्लब बार्यन म्युनिखले  प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई प्रतिस्पर्धीकाे रूपमा पाएको छ ।

इटालीको इन्टर मिलानले बेन्फिाकासँग खेल्दा इटालीकै क्लब एसी मिलानले भने आफ्नै देशको नेपोलीलाई प्रतिद्वन्द्वी रूपमा पाएको छ ।

क्वार्टरफाइनका पहिलो लेग अप्रिल ११ मा रियाल, सिटी, बेन्फिका र  मिलानको मैदान हुँदा दोस्रो लेग अप्रिल १८ मा चेल्सी, बायर्न, इन्टर र नेपालीको मैदानमा हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो