चैत्र १३, २०८२ शुक्रबार | ०२:४८:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चर्च ब्वाइजबाट पहिलो लिग खेल खेल्दै अञ्जन

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डअञ्जन  विष्टले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडका लागि पहिलो खेल भएका छन् ।

आफ्नो चौथो खेलमा चर्च ब्वाइजले मंगलबार संकटा क्लबको सामना गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ः३० बजे सुरु हुने खेलमा  अञ्जन चर्च ब्वाइजको सुरुआती ११ मा परेका छन् ।

आइ लिगको  केन्क्रे फुटबल क्लब बाट ब्यवसायीक फुटबल खेल्न भारत गएका कारण अञ्जनले  ‘ए’ डिभिजन लिगका सुरुआती तीन खेल गुमाएका थिए ।

अन्जनले गत सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गर्दै लिग खेलेका थिए । अञ्जनले मोफसलका प्रतियोगितामा भने चर्च ब्वाइजबाट खेलिसकेका छन् ।

चर्च ब्वाइज  तीन खेलमा नौ अंकका साथ लिगको शीर्षस्थानमा रहेको छ ।  यसअघि चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१, एफसी खुमलटारलाई ३-१ तथा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो