असार ३१, २०८२ मंगलबार | ०५:२३:१५
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

चोटका कारण नेइमारले सिजनका बाँकी खेल गुमाउने

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले यस सिजनको बाँकी खेलहरु गुमाउने भएका छन् ।

एंकल चोटको शल्यक्रिया गरिएका कारण उनले सिजनको बाँकी खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ ।

फ्रेन्च लिग वान अन्तर्गत लिलविरुद्धको खेलमा नेइमार घाइते भएका थिए । फेब्रुअरी १९ मा भएको खेलमा पिएसजीले लिललाई ४-३ ले हराएको थियो ।

चोट लागेपछि नेइमारले खेलको ५१ औं मिनेटमा मैदान छाडेका थिए । यो सिजन नेइमारले लिग वानमा १३ गोल गर्नुका साथै १० गोलका लागि अवसर सिर्जना गरेका छन् ।

पिएसजीले युपोपियन फुटबल महासंघ ( युइएफए) च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार  जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ ।  पहिलो लेगमा १-० ले पराजित भएको पिएसजीलाई नेइमारको अनुपस्थितीले थप समस्यामा पारेको छ ।

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH