चैत्र ५, २०८२ बिहीबार | ११:२६:१२
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

नवप्रवेशी खुमलटारलाई अनुभवी फ्रेन्ड्सको चुनौती

काठमाडौं । नेपाल फुटबलमा लामो इतिहास बोकेको फ्रेन्ड्स क्लब र नवप्रवेशी एफसी खुमलटारबीचको खेलसँगै यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग आज बाट सुरु हुनेछ ।

जहाँ यसअघि लिगको अनुभव बटुलिसकेका खेलाडीको बाहुल्यता रहेको फ्रेन्ड्स लिगमा सुखद सुरुआत गर्न चाहन्छ ।

‘हामीले लिगमा अनुभव बटुलिसकेका बुद्ध चेम्जोङ, रुपेश केसी, डोना थापा लगायतका खेलाडी छन,’ फ्रेन्डसका प्रशिक्षक उर्जन श्रेष्ठले भने,‘कप्तान प्रकाश बुढाथोकी पूर्णरुपमा फिट छन । त्यसले टोलीको हौसला थप बढाएको छ । पहिलो खेलको नतिजाल लिगमा हाम्रो यात्रा कस्तो हो र टोली कस्तो छ भन्ने संकेत गर्छ । त्यसैले हामी खुमलटारविरुद्ध जित निकाल्ने लक्ष्यमा छौ ।’

गत सिजन फ्रेन्ड्सले रेलिगेशनबाट जोगिन संघर्ष गर्नु परेको थियो ।

यता पछिल्लो समय खेलाडी अनुबन्धमा निकै आक्रामक देखिएको एफसी खुमलटार जितसहित आफ्नो शीर्ष डिभिजन यात्राको सुखद सुरुआत गर्न चाहन्छ । खुमलटारले गत सिजन लिमगा प्रभावशाली प्रदर्शन गरेका स्टेफिन बिनोङ र मेसुकेलाई अनुबन्ध गरेको छ । यी दुई खेलाडीको लयमा खुमलटारको यात्रा कस्तो रहनेछ भन्ने निर्धारण हुनेछ ।

‘हाम्रो यो पहिलो सहभागिता हो,’ खुमलटारका सिइओ विदुर केसीले भने,‘तर हामी लिगको हैसियत मात्र जोगउन आएका छैनौ । हामी च्याम्पियन बन्न आएका हौ र पहिलो खेलबाटै जित लय समात्न चाहन्छौ । बिनोङ र मेसुुकेसहित कप्तान रेजिन सुब्बाको प्रदर्शनमा टोलीको यात्रा थप प्रष्ट हुनेछ ।’

यी दुई टोलीबीचको खेल साझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं