चैत्र १४, २०८२ शनिबार | १३:५६:४०
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

दोस्रो लेगमा बायर्नविरुद्ध पुनरागमन गर्नेमा एमबाप्पे विश्वस्त

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखविरुद्ध अन्तिम १६ दोस्रो लेगमा टोलीले पुनरागमन गर्नेमा विश्वस्त रहेको बताएका छन ।

किंग्सले कोम्यानले च्याम्पियन्स लिगमा पुनः निर्णायक  गोल गरेको दिन मंगलबार बायर्नले अन्तिम १६ पहिलो लेगमा पिएसजीमाथि १–० को जित निकालेको थियो ।

तीन वर्ष अघि बायर्नले पिएसजीलाई १–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

चोटका कारण पछिल्लो केही साता मैदान बाहिर रहेका पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे ५७औं मिनेटमा मैदान  प्रवेश गरेका थिए ।

एमबाप्पेले बायर्नविरुद्ध दोस्रो लेगमा पुनरागमनसहित क्वार्टरफाइनलमा स्थान बनाउन नसके आफू मैदान फर्किएको कुनै अर्थ नहुने बताए । 

‘हामीले पहिलो लेगमा राम्रो खेल्न सकेनौ र नतिजा सुम्पियौ’,एमबाप्पेले भने, ‘हामी बाहिरिसकेका छैनौ । त्यसैले निराश भैहाल्नु पर्ने अवस्था छैन । हामीले यस खेलमा गरेको गल्ती सुधार गर्दै स्वभाविक प्रदर्शन गर्ने हो भने पुनरागमन जितसहित अघिल्लो चरण प्रवेशको बाटो कठिन छैन ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो