चैत्र १७, २०८२ मंगलबार | २१:५४:५७
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

फेका कप बिहिबार देखि हुने

 काठमाडौं । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २४ छात्र  टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी नकआउट पद्धतीमा खेलाइने छ ।

समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसिपीएस, शिक्षालय, हाइली क्रिएटिभ र एनएसपी तथा समूह ‘बी’ मा एकलब्य, प्रीतिमा, भिबीइएसएस, गोल्डेन बड, हाइल्यान्ड र एनएमइ रहेका छन् ।

यसैगरी अक्षरा, डेन्स, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, गोठाटार, श्रमशील र गेटवे समूह ‘‘सी’ तथा कस्मिक, एप्पल, पुष्प वाटिका, ओरियन्टल, कोटदेवी र ब्रम्हकुञ्ज समूह‘ ‘डी’ मा छन् ।

विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथो स्थान हासिल गर्नेले पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने फेकाका सचिव किरणप्रकाश न्यौपानेले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख १० हजार रुपैयाँ खर्च हुने बताइएको छ । खेलहरु पेस्सीकोलास्थित फुटबल मैदानमा हुनेछ । फाइनल फागुन १३ गते हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो