काठमाडौं । ब्राजिलियन रक्षक थियागो सिल्भाले इङ्लिस क्लब चेल्सीसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन् ।
सम्झौता नवीकरणसँगै ३८ वर्षीय सिल्भा सन् २०२४ को जुन अन्त्य अन्त्यसम्म स्टामफोर्ड ब्रिजमा रहने छन् ।
सिल्भा सन् २०२० मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट चेल्सीमा अनुबन्ध भएका थिए । सोही सिजन चेल्सीले युइएफए च्याम्पियन्स लिग उपाधि जित्दा उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
‘चेल्सीमा अनुबन्धित हुनु र स्टाफोर्ड ब्रिजको बसाइलाई निरन्तरता दिनु मेरा लागि विशेष क्षण हो,’ सिल्भाले भने, ‘ पहिलो पटक मैले केबल एक वर्षका लागि मात्र सम्झौता गरेको थिए । अहिले चौथो वर्षका लागि सम्झौता भएको छ,जसको मैले कल्पना समेत गरेको थिइन् । ’
सिल्भाले चेल्सीका लागि ७४ प्रिमियर लिग खेल खेल्दा पाँच गोल गरेका छन् ।
भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER