चैत्र ११, २०८२ बुधबार | १७:४८:०१
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

आर्सनल,टोटनहम र लेस्टर अन्तिम १६ मा 

लन्डन, (खेलाडी)- एएफसी विम्बल्डनमाथि ३ -० को सहज जितका साथ आर्सनल इङलिस लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

आर्सनलले जारी सिजन इङलिस प्रिमियर लिगमा मात्र दुई जित हात पारेको छ । दुवै खेलमा १-० को साघुँरो जित हात पारेको आर्सनलका लागि यो सिजनकै फराकिलो जित हो ।

११औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्ले पेनाल्टीको सदुपयोग गर्दा आर्सनलले अग्रता लियो । ७७औं मिनेटमा स्मिथ रोइले आर्सनलको अग्रता दोब्बर पारेका थिए । ८० औं मिनेटमा इडे एनकेइटियाजले आर्सनलको अग्रता ३-० मा पु¥याएका थिए ।

अन्तिम १६ मा आर्सनलले लिड्स युनाइटेडको सामना गर्नेछ ।

लिग कप अन्तर्गत बुधबार राती भएको खेलमा टोटनहमले उल्भरहमटनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा लेस्टर सिटीले मिनवाललाई २-० ले हरायो ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो