चैत्र १०, २०८२ मंगलबार | २०:४८:५१
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

कृतिम मैदानका कारण खेल्न गाह्रो भइरहेको छ: प्रशिक्षक गुरुङ

फाइल तस्बिर

काठमाडौं ।  नेपाली महिला यु-२० राष्ट्रिय टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले कृतिम मैदानका कारण खेल्न गह्रो भएको बताएका छन् ।

गुरुङले बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भुटानलाई पराजित गरेको खेलपछि टोलीले शतप्रतिश दिन नसकेको यसको कारण कृतिम मैदान रहेको प्रतिक्रिया दिएका हुन् ।

अमिषा कार्कीको ह्याट्रिकप्रेरित नेपालले भुटानमाथि ४-० को सहज जित निकालेको थियो ।

‘आज पनि हामीले शतप्रतिशत दिन सकेनौं । अट्याकिङमा धेरै गल्ती गरेका छौं । समग्रमा खेल राम्रो भयो तर खेलाडीले आफ्नो लय भेट्टाउने सकेका छैनन् । यस्ता गल्ती अर्को खेलमा गर्नु हुँदै,’ गुरुङले भने,‘ कृत्रिम मैदानमा खेलाडीलाई खेल्न गाह्रो भएको छ । हामीले अभ्यास गरेको भन्दा पनि यो मैदान निकै गाह्रो छ । अर्को समस्या हामीले अभ्यास गरेको र खेलेको बल नै फरक छ । घाइते कुशुम खतिवडाले प्रतियोगिता नै गुमाउने भएकी छन् । कृत्रिम मैदानको कारण हाम्रो खेलाडी घाइते भइरहेका छन् ।’

 कुशुम बंगलादेशसँगको पहिलो खेलमा क्रममा घाइते भएकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो