चैत्र १४, २०८२ शनिबार | ०२:४५:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नाचोको आत्मघाती गोलमा रियाल पराजित

काठमाडौं । नाचोले आत्मघाती गोल गरेपछि रियाल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा मालोर्कासँग १-० को पराजय ब्यहोरेको छ ।

नाचोले मालोर्काको घरेलु मैदान इबेरोस्टर स्टेडियममा खेलको १३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

यस्तै ६० औं मिनेटमा मार्को एसेन्सियो पेनाल्टीमा चुक्दा रियालले बराबरी गर्ने अवसर गुमायो । एसेन्सियोको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

यो हारसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने अवसर पनि गुमाएको छ । 

पराजित रियाल २० खेलमा ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा जित निकालेको मालोर्का २० खेलमा २८ अंक जोडेर १० औं स्थानमा छ ।

एक खेल कम खेलको बार्सिलोना ५० अंक जोडेर शीर्ष स्थानमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो