चैत्र १४, २०८२ शनिबार | ०९:१८:४९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

औबामियाङको खराब दिन चलिरहेको छः प्रशिक्षक पोटर

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक ग्राहम पोटरले स्ट्राइकर पियरे इम्रिक औबामियाङ निर्दाेष रहेको बताएका छन् ।

चेल्सीले घोषणा गरेको च्याम्पियन्स लिग खेल्ने २५ सदस्यीय  टोलीमा औबामियाङ अटाएका छैनन् ।

जनवरी ट्रान्सफर विन्डोमा फरवार्डहरु जाओ फेलिक्स र मिखाइलो मुड्रिकलाई अनुबन्ध गरेको चेल्सीले उनीहरुलाई मौका दिन खराब लयबाट गुज्रिरहेका औबामियाङलाई टोलीबाट हटाएको हो ।

‘औबामियाङले केही नराम्रो गरेको छैन । हामीलाई उनीसँग समस्या छैन,’ पोट्टरले भने,‘अहिले औबामियाङको खराब दिन चलिरहेको छ । आउने दिनमा उनले आफ्नो स्थानका लागि अन्य खेलाडीसँग अझै कडा प्रतिस्पर्धा गुर्नपर्नेछ ।’

चेल्सीले यही आगामी फेब्रुअरी १४ र मार्च ८ मा औबामियाङको पूर्व क्लब बोरुसिया डर्टमन्डसँग च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

औबामियाङ गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट चेल्सी भित्रिएका थिए । उनले क्लबका लागि ११ प्रिमियर लिग खेल खेल्दा एक मात्र गोल गर्न सकेका छन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो